कांग्रेसमा आठ सहमहामन्त्री निर्विरोध निर्वाचित

हिमाल प्रेस ३० पुष २०८२ २३:३९ | Wednesday, January 14, 2026
18
SHARES
कांग्रेसमा आठ सहमहामन्त्री निर्विरोध निर्वाचित

काठमाडौँ– नेपाली कांग्रेसको विशेष महाधिवेशनले आठ सहमहामन्त्रीहरू सर्वसम्मत रूपमा चयन गरेको छ। विशेष महाधिवेशन स्थलमा घोषणा गरिएअनुसार सहमहामन्त्रीहरूमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा चयन भएका छन्।

यसैगरी खसआर्यतर्फ उदयशमशेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर चयन भएका छन्। थारूतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

प्रकाशित: ३० पुष २०८२ २३:३९ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast