झनै घट्यो काठमाडौँको तापक्रम, बढ्यो जाडो

हिमाल प्रेस ३० पुष २०८२ ६:३५
4
SHARES
झनै घट्यो काठमाडौँको तापक्रम, बढ्यो जाडो

काठमाडौँ- काठमाडौँ उपत्यकाको बिहानै घटेको पाइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस देखिएको हो।

हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस थियो। तापक्रम घटेसँगै काठमाडौँमा चिसो बढेको छ।

प्रकाशित: ३० पुष २०८२ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast