राष्ट्रपतिकी छोरी संज्ञाले फिर्ता लिइन् समानुपातिक सूचीबाट नाम

हिमाल प्रेस २९ पुष २०८२ १२:१७ | Tuesday, January 13, 2026
18
SHARES
राष्ट्रपतिकी छोरी संज्ञाले फिर्ता लिइन् समानुपातिक सूचीबाट नाम

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएकी छन्।

पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन्। सोमबार आयोग पुगेर पौडेलले उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन्।

उनको नाम नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा राखेको थियो।

प्रकाशित: २९ पुष २०८२ १२:१७ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast