काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रममा केही सुधार देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ : ४५ मा मापन गर्दा ३ डिग्री सेल्सियस देखिएको छ। हिजो यसैबेला काठमाडौँको तापक्रम ३ डिग्री भन्दा कम थियो। मौसम विभागले अहिले ८ :४५ मा पुनः मापन गर्दछ।
प्रकाशित: २७ पुष २०८२ ७:०८
प्रतिक्रिया



