पूर्वमन्त्री कुन्दन काफ्लेले प्रदेश सांसदबाट राजीनामा दिइदै

हिमाल प्रेस २६ पुष २०८२ ७:०५ | Saturday, January 10, 2026
पूर्वमन्त्री कुन्दन काफ्लेले प्रदेश सांसदबाट राजीनामा दिइदै पूर्वमन्त्री कुन्दनराज काफ्ले

काठमाडौँ- बागमती प्रदेशसभा सदस्य कुन्दन काफ्लेले पदबाट राजीनामा दिने भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि आफूले प्रदेश सभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएको उनले बताए।

प्रतिनिधिसभा निर्वाचन लड्न उनी प्रदेश सांसदबाट राजीनामा दिन लागेका हुन्। उनी नेपाली कांग्रेसबाट प्रदेश सांसद बनेका थिए। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा पार्टीले सार्वजनिक पदमा बहाल रहेका व्यक्तिलाई सिफारिस नगर्न भनेको थियो।

प्रकाशित: २६ पुष २०८२ ७:०५ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast