कति छ आज कालिमाटीमा तरकारीको मूल्य?

हिमाल प्रेस २३ पुष २०८२ ९:३०
12
SHARES
कति छ आज कालिमाटीमा तरकारीको मूल्य?

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ११०, भारतीय ठूलो गोलभेँडा १२२, सानो लोकल गोलभेँडा १०२, टनेलको सानो गोलभेँडा ११८, रातो आलु २९, भारतीय रातो आलु २६, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७०, लोकल बन्दा ५०, स्थानीय काउली ६५, लाम्चो भन्टा ७३, डल्ले भन्टा ७५, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला १०५, लौका ७३, घिरौँला ११०, डल्ले फर्सी ४७, पाकेको फर्सी ३५, भिन्डी १००, कन्य च्याउ १३२, डल्ले च्याउ ३५०, ब्रोकाउली १०५, तरुल ७३ रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ११०, भारतीय ठूलो गोलभेँडा १२०, सानो लोकल गोलभेँडा ९६, टनेलको सानो गोलभेँडा १२२, रातो आलु २९, भारतीय रातो आलु २६, सुकेको भारतीय प्याज ४९, लोकल गाँजर ६५, लोकल बन्दा ५०, स्थानीय काउली ६५, लाम्चो भन्टा ६३, डल्ले भन्टा ७५, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो थियो

त्यसैगरि करेला १०५, लौका ६०, घिरौँला ११०, डल्ले फर्सी ४६, पाकेको फर्सी ३५, भिन्डी ९६, कन्य च्याउ १३२, डल्ले च्याउ ३७५, ब्रोकाउली १०५, तरुल ६३ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २३ पुष २०८२ ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast