बाहिरै परीक्षा

हिमाल प्रेस १४ पुष २०८२ १६:४७
18
SHARES
बाहिरै परीक्षा म्याग्दीको धौलागिरी गाउँपालिका-३ फलियागाउँस्थित धनजनता माध्यमिक विद्यालयका विद्यार्थीहरू कक्षा कोठा बाहिर बसेर आन्तरिक परीक्षा दिँदै। जाडो यामका कारण विद्यार्थीहरूलाई घाममा राखेर परीक्षा लिइएको हो। तस्बिर : दलप्रसाद विश्वकर्मा/रासस
प्रकाशित: १४ पुष २०८२ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast