कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

हिमाल प्रेस १४ पुष २०८२ ६:४९ | Monday, December 29, 2025
20
SHARES
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार कार्य सम्पादन समितिको बैठक पुस १४ गते सोमबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज (आइतबार) कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

 

प्रकाशित: १४ पुष २०८२ ६:४९ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast