एमालेले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १२ पुष २०८२ १३:५८ | Saturday, December 27, 2025
18
SHARES
एमालेले बोलायो सचिवालय बैठक भेटघाट कार्यक्रमdf cWoIf cf]nL भक्तपुर, २३ असोजM g]skf-एमाल]_sf cWoIf s]kL zdf{ cf]nL Pdfn] भक्तपुर जिल्ला कमिटीåf/f भक्तपुरमा‌‌ बिxLबार आयोजित भेटघाट कार्यक्रमnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M चन्द्रकला क्षेत्री रासस

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एक नेताले जानकारी दिए।

सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ।

त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए।

 

प्रकाशित: १२ पुष २०८२ १३:५८ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast