कालिमाटीमा तरकारीको मू्ल्य : मटरकोसा १३०, घिउ सिमी ९० [अरू कति?]

हिमाल प्रेस ५ पुष २०८२ ८:३३
6
SHARES
कालिमाटीमा तरकारीको मू्ल्य : मटरकोसा १३०, घिउ सिमी ९० [अरू कति?]
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ९५, आलु रातो प्रतिकिलो ४०, आलु रातो (भारतीय) प्रतिकिलो २८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५ रहेको छ।
गाजर (लोकल) प्रतिकिलो ८०, गाजर (तराई) प्रतिकिलो ७०, बन्दा (लोकल) प्रतिकिलो ५५, बन्दा (तराई) प्रतिकिलो ५०, बन्दा (नरिवल) प्रतिकिलो ४५, काउली स्थानीय प्रतिकिलो ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८०, काउली तराई प्रतिकिलो ४०, रातो मूला प्रतिकिलो ४०, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ८०, भन्टा डल्लो प्रतिकिलो ९०, तने बोडी प्रतिकिला १७० र मकै बोडी प्रतिकिलो ७० कायम भएको छ ।
मटरकोसा प्रतिकिलो १३०, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८५, घिउ सिमी (राजमा) प्रतिकिलो १५०, टाटे सिमी प्रतिकिलो ११०, तिते करेला प्रतिकिलो १३०, लौका प्रतिकिलो ७०, परबर (लोकल) प्रतिकिलो १००, परबर (तराई) प्रतिकिलो १००, घिरौँला प्रतिकिलो १००, फर्सी पाकेको प्रतिकिलो ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६०, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो १३५, सखरखण्ड प्रतिकिलो ६५, पिँडालु प्रतिकिलो १०० र स्कुस प्रतिकिलो ३० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो ५०, पालुङ्गो साग प्रतिकेजी १३०, चमसुर प्रतिकिलो १३०, तोरीको साग प्रतिकिलो ५०, मेथीको साग प्रतिकिलो १३०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो १५०, तल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो ३५० र कुरिलो प्रतिकिलो १२०० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो १२०, चुकुन्दर प्रतिकिलो ९०, रातो बन्दा प्रतिकिलो २००, जिरीको साग प्रतिकिलो २५०, सेलरी प्रतिकिलो ३००, पार्सले प्रतिकिलो ७००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो ५००, गान्टेमुला प्रतिकिलो १००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १५० र गुन्द्क प्रतिकिलो ४०० तोकिएको छ ।
प्रकाशित: ५ पुष २०८२ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast