काठमाडौँ- नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। १२२८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराएका हुन्।
पाण्डे ९९९ मत मात्र प्राप्त गरे। ९ औँ महाधिवेशनमा पनि पाण्डे महासचिव पदमै पराजित भएका थिए।
प्रकाशित: ३ पुष २०८२ १३:१७
प्रतिक्रिया




