शंकर पोखरेल र सुरेन्द्र पाण्डे
काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म महासचिव पदमा दुई प्रतिस्पर्धीबीच कडा टक्कर छ।
महासचिवमा शंकर पोखरेल ६१३ ले मत ल्याउँदा सुरेन्द्र पाण्डे ५२८ ल्याएका छन्। उनीहरूबीचको मतान्तर ८५ छ। मतगणना जारी छ।
प्रकाशित: ३ पुष २०८२ १२:२१ | Thursday, December 18, 2025
प्रतिक्रिया



