बलिउड फिल्म ‘बोर्डर २’ को टिजरमा भारत र पाकिस्तानबीच युद्धकाे कथा

हिमाल प्रेस २ पुष २०८२ १२:५६
24
SHARES
बलिउड फिल्म ‘बोर्डर २’ को टिजरमा भारत र पाकिस्तानबीच युद्धकाे कथा

काठमाडौँ- बलिउड फिल्म ‘बोर्डर २’ को टिजर सार्वजनिक भएको छ। टिजर टि-सिरिज नामक युट्युबमार्फत सार्वजनिक गरिएको हो।

फिल्म सन् १९७१ काे पृष्ठभूमिमा भारत र पाकिस्तानबीच युद्धमा आधारित छ। फिल्ममा सेनाको साहस, बलिदान र देशप्रेम देखाइएको छ। फिल्मका निर्देशक अनुराग सिंह हुन्।

फिल्ममा सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टी, मोना सिंह, सोनम बाजवालगायत कलाकारले अभिनय गरेका छन्। फिल्म आगागी पुस ८ अर्थात् सन् २०२६ जनवरी २३ मा प्रदर्शन हुनेछ।

‘बोर्डर’ सन् १९९७ मा प्रदर्शन भएको थियो।

यस्ताे छ टिजर

प्रकाशित: २ पुष २०८२ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast