भिरबाट लडेर मृत्यु

हिमाल प्रेस २ पुष २०८२ ९:०५ | Wednesday, December 17, 2025
20
SHARES
भिरबाट लडेर मृत्यु प्रतिनिधिमूलक तस्बिर।

बैतडी- स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मंगलबार मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जंगल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ पुष २०८२ ९:०५ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast