पुनको स्वास्थ्यस्थिति बुझ्न अस्पताल पुगे पोखरेल

हिमाल प्रेस ५ माघ २०७९ ११:०६ | Thursday, January 19, 2023
पुनको स्वास्थ्यस्थिति बुझ्न अस्पताल पुगे पोखरेल

काठमाडौँ- नेकपा एमाले महासचिव शंकर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन्। बिहीबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न पोखरेल गएका हुन् ।

स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको काम समेत पोखरेलले गरेका छन्। पुनलाई जन्डिस देखिएको छ। चीनमा उपचार गरेर फर्किएपछि फेरि उनी बिरामी परेका छन्। अस्पतालले भने मिर्गोला प्रत्यारोपण गर्नुपर्ने बताएको छ।

प्रकाशित: ५ माघ २०७९ ११:०६ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast