सडक विस्तारका लागि घरटहरामा डोजर

हिमाल प्रेस २३ मंसिर २०८२ १५:४९ | Tuesday, December 9, 2025
24
SHARES
सडक विस्तारका लागि घरटहरामा डोजर

भैरहवा–परासी सडक खण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित लक्ष्मीनगरमा सडक विस्तारका लागि मंगलबार डोजर चलाइँदै। रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवको घरको पर्खाल भत्काएर घरटहरा हटाउन सुरु गरिएको हो। तस्बिर:रासस

प्रकाशित: २३ मंसिर २०८२ १५:४९ | Tuesday, December 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast