एमालेका भट्टराईभन्दा गगन १९६८ मतले अगाडि

हिमाल प्रेस ५ मंसिर २०७९ १८:५३ | Monday, November 21, 2022
एमालेका भट्टराईभन्दा गगन १९६८ मतले अगाडि

काठमाडौँ- काठमाडौँ ४ को मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका गगनकुमार थापाले सात हजार ६५ मत ल्याएर अगाडि छन्। उनलाई नेकपा एमालेका राजन भट्टराईले पाँच हजार ९७ मत ल्याएर पछ्याउँदै छन्। दुई उम्मेदवारबीचको अग्रता एक हजार नौसय ६८ मत छ।

प्रकाशित: ५ मंसिर २०७९ १८:५३ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast