राजकुमार शर्माले दिए माओवादी कर्णाली प्रदेश संसदीय दलको नेताबाट राजीनामा

हिमाल प्रेस १७ मंसिर २०८२ १७:२३
2
SHARE
राजकुमार शर्माले दिए माओवादी कर्णाली प्रदेश संसदीय दलको नेताबाट राजीनामा

सुर्खेत- नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन्। शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्।

पछिल्लो समय प्रचण्डको साथ छोडेका शर्मा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि दलको नेताबाट राजीनामा दिएका हुन्। उनले सांसद् पदबाट राजीनामा भने दिएका छैनन्।

प्रकाशित: १७ मंसिर २०८२ १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast