घुम्तीमा पल्टियो गाडी

हिमाल प्रेस १४ मंसिर २०८२ ९:३० | Sunday, November 30, 2025
घुम्तीमा पल्टियो गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेँसी नजिकै घुम्ती सडकमा पल्टिएको भारतीय नम्बरको ग्यास बोक्ने बुलेट गाडी। घुम्ती सडकमा चालकको असावधानीले गर्दा यस्ता हेवी गाडीहरु पल्टिएर दुर्घटना पर्ने गरेको छ। तस्बिरः शंकर श्रेष्ठ/रासस
प्रकाशित: १४ मंसिर २०८२ ९:३० | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast