काठमाडौँ- निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ राजनीतिक दल दर्ता भएका छन्। आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो।
सोमबार मात्रै आठवटा दल दर्ता भएका छन्। दर्ताको निवेदन दिने समय यही मंसिर १० गतेसम्म तोकिएको छ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ मा तोकिएको छ।

प्रकाशित: ९ मंसिर २०८२ ७:२९ | Tuesday, November 25, 2025
प्रतिक्रिया





