नेपाल प्रहरीका तीन डीआईजीको सरुवा

हिमाल प्रेस ८ मंसिर २०८२ १८:०२
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा

काठमाडौँ- नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ। गृहमन्त्रीस्तरको निर्णयानुसार डीआईजीहरू विनोद घिमिरे, दिलिपिसिंह देउवा र दीपकुमार बस्नेतको आज (सोमबार) सरुवा भएको हो।

घिमिरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, देउवाको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्साल र बस्नेतको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरुवा भएको हो।

May be an image of blueprint and text

प्रकाशित: ८ मंसिर २०८२ १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast