रणवीर सिंह अभिनीत ‘धुरन्धर’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

हिमाल प्रेस ५ मंसिर २०८२ १२:५४ | Friday, November 21, 2025
रणवीर सिंह अभिनीत ‘धुरन्धर’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

काठमाडौँ- बलिउड अभिनेता रणवीर सिंह मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर’ को ट्रेलर सार्वजनिक भएको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आदित्य धर हुन्।

साढे तीन मिनेटको ट्रेलरमा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। फिल्ममा रणवीरसँगै सञ्जय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन लगायत कलाकारको अभिनय छ।

फिल्म डिसेम्बर ५ अर्थात् यही मंसिर १९ मा विश्वभर प्रदर्शन हुनेछ। फिल्म जियो स्टुडियोको ब्यानरमा बनेको हो।

यस्ताे छ ट्रेलर

प्रकाशित: ५ मंसिर २०८२ १२:५४ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast