स्टुडियो थिएटरमा ‘देउराली डाँडि’ मञ्चन हुँदै

हिमाल प्रेस ३ माघ २०७९ १२:२१ | Tuesday, January 17, 2023
स्टुडियो थिएटरमा ‘देउराली डाँडि’ मञ्चन हुँदै

काठमाडौँ- स्टुडियो थिएटर नेपालमा नाटक ‘देउराली डाँडि’ मञ्चन भइरहेको छ। सहलेशद्वारा लिखित नाटकको निर्देशन रोज स्विट्जले गरेकी हुन्।

नाटकमा दिया मास्के, पशुपति राई, मेनुका प्रधान, सरस्वती चौधरी, विनिता थापामगर, रञ्जना भट्टराईलगायत कलाकार छन्।

पुस २९ देखि सुरु भएको नाटक माघ १५ सम्म चल्नेछ। सोमबारबाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुने गरेको छ।

प्रकाशित: ३ माघ २०७९ १२:२१ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast