सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

हिमाल प्रेस १ मंसिर २०८२ ६:५१
8
SHARES
सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । सोमबार (मंसिर १) दिउँसो पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको हो ।

मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहनेछ।

प्रकाशित: १ मंसिर २०८२ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast