यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

हिमाल प्रेस २९ कार्तिक २०८२ ७:४९
2
SHARE
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७५, आलु रातो प्रतिकिलो ६४, आलु रातो (भारतीय) प्रतिकिलो ४८, आलु सेतो प्रतिकिलो ४६, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रहेको छ।
गाजर (लोकल) प्रतिकिलो १३०, गाजर (तराई) प्रतिकिलो ११०, बन्दा (लोकल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो १२०, काउली (तराई) प्रतिकिलो ९०, रातो मूला प्रतिकिलो ५०, सेतो मूला (लोकल) प्रतिकिलो ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ६०, भन्टा लाम्चो प्रतिकिलो ८०, भन्टा डल्लो प्रतिकिलो ८०, तने बोडी प्रतिकिलो १८०, मकै बोडी प्रतिकिलो १०० कायम भएको छ।
मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो १४०, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो १५०, लौका प्रतिकिलो ११०, परबर (लोकल) प्रतिकिलो १००, परबर (तराई) प्रतिकिलो १००, घिरौँला प्रतिकिलो १००, फर्सी पाकेको प्रतिकिलो ४५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ११०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ९०, सलगम प्रतिकिलो १३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ८०, स्कुस प्रतिकिलो ३० कायम गरिएको छ।
रायोसाग प्रतिकिलो १५०, पालुङ्गो साग प्रतिकेजी २५०, चमसुर प्रतिकिलो १८०, तोरीको साग प्रतिकिलो ९०, मेथीको साग प्रतिकिलो २२०, हरियो प्याज प्रतिकिलो १००, बकुला प्रतिकिलो १५०, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो २५०, च्याउ(डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो १००० निर्धारण गरिएको छ।
प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ११०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु १५०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु १२०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३४०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २८०, ताजा माछा ९छडी० प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १२०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो ९लोकल क्रस० प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।
प्रकाशित: २९ कार्तिक २०८२ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast