काठमाडौँमा बढ्यो चिसो, कति छ तापक्रम?

हिमाल प्रेस २७ कार्तिक २०८२ ६:५५ | Thursday, November 13, 2025
8
SHARES
काठमाडौँमा बढ्यो चिसो, कति छ तापक्रम? तस्बिरः रासस

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) केही बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री सेल्सियस देखिएको हो।

आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेलासम्म यो तापक्रम थप घट्न सक्छ अथवा यही कायम रहन पनि सक्छ।

हिजो बुधबार उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो। मौसमविद्का अनुसार राति आकाशमा बादल लागेका बेला न्यूनतम तापक्रम केही बढ्छ भने आकाश सफा भएका बेला घट्छ।

 

 

प्रकाशित: २७ कार्तिक २०८२ ६:५५ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast