काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ५५, टनेलको सानो गोलभेँडा ९०, रातो आलु ६५, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर ११५, लोकल बन्दा ४६, लाम्चो भन्टा ३७, डल्ले भन्टा ७५, तने बोडी १७० रुपैयाँ प्रतिकिलो छ।
करेला ११०, लौका ५०, लोकल परबल ७०, घिरौँला ६५, डल्ले फर्सी ४५, पाकेको फर्सी ५०, कन्य च्याउ २००, डल्ले च्याउ ३००, कुरिलो ६००, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३०, टनेलको सानो गोलभेँडा ८९, रातो आलु ६७, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ११६, लोकल बन्दा ४६, लाम्चो भन्टा ३८, डल्ले भन्टा ७५, तने बोडी १७२ रुपैयाँ प्रतिकिलो थियो।
करेला ९५, लौका ४६, लोकल परबल ७५, घिरौँला ६५, डल्ले फर्सी ४५, पाकेको फर्सी ५०, कन्य च्याउ १९६, डल्ले च्याउ ३००, कुरिलो ६१२, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो।




