१० करोड भ्युज कमाउने गीत बन्याे ‘गोजीमा दाम छैन’

हिमाल प्रेस १२ कार्तिक २०८२ ११:१९ | Wednesday, October 29, 2025
१० करोड भ्युज कमाउने गीत बन्याे ‘गोजीमा दाम छैन’

काठमाडौँ- फिल्म ‘चंगा चेट’ मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतले युट्युबमा १० करोड भ्युज कमाउन सफल भएको छ। सात वर्षअघि ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले १० करोड भ्युज कटाएको हो।

गीतमा संगीतकार राजनराज शिवाकोटीको संगीत भरेका छन्। गीतकार तथा गायक शिवाकोटीसँगै गीतमेलिना राई र गृष्मा शिवाकोटीले गाएका छन्। गीत हरिहर तिमल्सिनाले लेखेका हुन्।

गीतको भिडियोमा फिल्मका कलाकार प्रियंका कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रवीन्द्र झा र सुरक्षा पन्तको नृत्य प्रस्तुत गरिएको छ।

यस्तो छ गीत

प्रकाशित: १२ कार्तिक २०८२ ११:१९ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast