भारत भ्रमणको तयारी हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ३० पुष २०७९ १७:३३ | Saturday, January 14, 2023
भारत भ्रमणको तयारी हुँदैछ : प्रधानमन्त्री प्रचण्ड फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका हैसियतमा आफू भारत भ्रमणको तयारीमा रहेको बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

‘दूतावासले समन्वय गरिरहेको छ। भारत भ्रमण चाँडै हुनेछ,’ भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने। उनले आइतबार (भोलि) बेलुकीसम्म सरकारले पूर्णता पाउने पनि बताए।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले पहिलोपटक सम्पादकहरूसँग सम्वाद गरेका हुन्।

प्रकाशित: ३० पुष २०७९ १७:३३ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast