आज वर्षाको सम्भावना छैन : मौसम विभाग

हिमाल प्रेस १ कार्तिक २०८२ ६:३८
10
SHARES
आज वर्षाको सम्भावना छैन : मौसम विभाग

काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित: १ कार्तिक २०८२ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast