मलामी गएका युवा नदीमा बेपत्ता

हिमाल प्रेस ३० असोज २०८२ २१:०४ | Thursday, October 16, 2025
मलामी गएका युवा नदीमा बेपत्ता प्रतीकात्मक तस्बिर।

चितवन– मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्।

राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबार दिउँसो चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन्। उनको खोजी भइरहेको उनले जानकारी दिए।

प्रकाशित: ३० असोज २०८२ २१:०४ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast