गायिका एलिनाको प्रश्न : एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामी कहिले बनाउने?

हिमाल प्रेस २१ असोज २०८२ ११:४५
10
SHARES
गायिका एलिनाको प्रश्न : एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामी कहिले बनाउने?

काठमाडौँ- गायिका एलिना चौहानले एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज अहिले नभएकाे धारणा राखेकी छन्। यसै विषयमा उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस्मार्फत उनले प्रश्न गरेकी छन्।

उनले लेखेकी छन्, ‘गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामी कहिले बनाउने?’

गायिका चौहान अहिले सांगीतिक यात्राको क्रममा अमेरिकामा छिन्।

प्रकाशित: २१ असोज २०८२ ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast