भोलि र पर्सि बिदा दिने सरकारको निर्णय

हिमाल प्रेस १८ असोज २०८२ १४:५३
54
SHARES
भोलि र पर्सि बिदा दिने सरकारको निर्णय प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ- सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अविरल वर्षासँगै प्रतिकुल परिस्थितिलाई मध्यनजर गरी सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि सरकारी कार्यालयहरू आइतबारबाट खुल्ने भनिएको थियो। तर, अविरल वर्षाका कारण सडक अवरूद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

प्रकाशित: १८ असोज २०८२ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast