![कालिमाटी तरकारीको मूल्य : मटरकोसा २१०, सेतो आलु ४१ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/chunck/10/taja-tarkariiii_1656745953.jpg)
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४९रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५०रुपैयाँ, आलु रातो प्रतिकिलो ५२रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३७रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४०रुपैयाँ, आलु सेतो प्रतिकेजी ४१ रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ४४रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १२० कायम छ।
गाजर (तराई) प्रतिकिलो ११०रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५०रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७५रुपैयाँ, रातो मूला प्रतिकेजी ५५रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४०रुपैयाँ, तने बोडी प्रतिकिलो १५० रुपैयाँ, मकै बोडी प्रतिकिलो ११० कायम भएको छ।
मटरकोसा प्रतिकिलो २१०, घिउ सिमी (लोकल) प्रतिकिलो १४०रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी २१०रुपैयाँ, भटमास कोसा प्रतिकिलो ११०रुपैयाँ, तीतो करेला प्रतिकिलो ७०रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ८०रुपैयाँ, परबर (तराई) प्रतिकिलो ८०रुपैयाँ, चिचिण्डो प्रतिकिलो ४५रुपैयाँ, घिरौँला प्रतिकिलो ८५रुपैयाँ, झिगुनी प्रतिकिलो १००रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ७५रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५रुपैयाँ, सलगम प्रतिकिलो १००रुपैयाँ, भिण्डी प्रतिकिलो ९० कायम गरिएको छ ।
सखरखण्ड प्रतिकेजी १००रुपैयाँ, पिँडालु प्रतिकिलो ८५रुपैयाँ, स्कूस प्रतिकिलो २०रुपैयाँ, रायोसाग प्रतिकिलो १२०रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १३०रुपैयाँ, चमसुर प्रतिकेजी २१०रुपैयाँ, तोरीको साग प्रतिकिलो ६५रुपैयाँ, हरियो प्याज प्रतिकिलो ७०रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २००रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३७०रुपैयाँ, कुरिलो प्रतिकिलो ४५०रुपैयाँ, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो २००रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७०रुपैयाँ, सजीवन प्रतिकिलो २३०रुपैयाँ, रातो बन्दा प्रतिकिलो २००रुपैयाँ, जिरीको साग प्रतिकिलो १००रुपैयाँ, सेलरी प्रतिकिलो २१०रुपैयाँ, पार्सले प्रतिकिलो ८००रुपैयाँ, सौफको साग प्रतिकिलो २५०रुपैयाँ, पुदिना प्रतिकिलो ७००रुपैयाँ, इमली प्रतिकिलो १८०रुपैयाँ, तामा प्रतिकिलो १२०रुपैयाँ, तोफु प्रतिकिलो १५० र गुन्द्क प्रतिकिलो ३०० तोकेकोे छ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५०रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३००रुपैयाँ, केरा (दर्जन) १४०रुपैयाँ, कागती प्रतिकिलो १४०रुपैयाँ, अनार प्रतिकिलो ३५०रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६५रुपैयाँ, मौसम प्रतिकिलो १६०रुपैयाँ, जुनार प्रतिकिलो २६०रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५५रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ९०रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५०रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ९०रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५०रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७०रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १००रुपैयाँ, अम्बा प्रतिकिलो ९० र लप्सी प्रतिकिलो ६०रुपैयाँ, किबी प्रतिकिलो ३००रुपैयाँ, सरिफा प्रतिकिलो १२० र आभोकाडो प्रतिकिलो ३५० निर्धारण गरिएको छ ।
अमला प्रतिकिलो ८०रुपैयाँ, अदुवा प्रतिकिलो १३०रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४००रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ५०रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४०रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो ८०रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २००रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १००रुपैयाँ, लसुन हरियो प्रतिकिलो १७०रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ९०रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२०रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६०रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो २००रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो २१०रुपैयाँ, माछा सुकेको प्रतिकिलो १०००रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३५०रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २८०रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २४०रुपैयाँ, रूख टमाटर प्रतिकिलो २००रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकेजी १००० निर्धारण गरिएको छ ।
(((
प्रकाशित: ९ असोज २०८२ ८:१९
प्रतिक्रिया