दश सहरका सार्वजनिक स्थानमा फ्रि वाइफाइ उपलब्ध गराउने सञ्चारमन्त्रीको पहिलो निर्णय

हिमाल प्रेस ६ असोज २०८२ १७:३२ | Monday, September 22, 2025
दश सहरका सार्वजनिक स्थानमा फ्रि वाइफाइ उपलब्ध गराउने सञ्चारमन्त्रीको पहिलो निर्णय

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख दश सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र फ्रि वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ असोज २०८२ १७:३२ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast