प्रतिनिधिसभाको चुनाव फागुन २१ गते

हिमाल प्रेस २८ भदौ २०८२ ०:१३ | Saturday, September 13, 2025
प्रतिनिधिसभाको चुनाव फागुन २१ गते

काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचन २०८२ फागुन २१ गतेका लागि तोकिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति मौजुदा प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति तोकेका हुन्।

२०८९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभा भदौ २७ गते राति ११ बजेदेखि लागू हुने गरी विघटन गरिएको छ। कार्की शुक्रबार नै प्रधानमन्त्रीमा नियुक्ति भएकी थिइन्।

प्रकाशित: २८ भदौ २०८२ ०:१३ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast