प्रधानमन्त्रीलाई गगन-विश्वको आग्रह : राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्नुहोस्

हिमाल प्रेस २४ भदौ २०८२ १३:०७
46
SHARES
प्रधानमन्त्रीलाई गगन-विश्वको आग्रह : राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्नुहोस् कांग्रेस महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा।

काठमाडौँ- नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नवीन राष्ट्रिय सहमति गर्न आग्रह गरेका छन्।

उनीहरूले ५ बुँदे ध्यानाकर्षण जारी गर्दै प्रधानमन्त्रीकै शैलीका कारण नागरिक पंत्तिमा यस्तो परिस्थिति आएको बताएका छन्।

प्रकाशित: २४ भदौ २०८२ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast