लुना बनिन् मिस नेपाल २०२५

हिमाल प्रेस १५ भदौ २०८२ ८:५४ | Sunday, August 31, 2025
लुना बनिन् मिस नेपाल २०२५

काठमाडौँ- मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन्।

आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्।

प्रकाशित: १५ भदौ २०८२ ८:५४ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast