ढिकपुर जलाशय

हिमाल प्रेस १२ भदौ २०८२ २०:३८
6
SHARES
ढिकपुर जलाशय

दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ढिकपुर गाउँमा करिब पाँच बिगाह क्षेत्रफलमा फैलिएको मानव निर्मित कृत्रिम ढिकपुर जलाशय।  उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण, सिँचाइ सुविधा विस्तार, पर्यटन प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: १२ भदौ २०८२ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast