धादिङमा पहिरो, अवरुद्ध छ काठमाडौँबाट मुग्लिन सडक

हिमाल प्रेस १२ भदौ २०८२ ७:५३
48
SHARES
धादिङमा पहिरो, अवरुद्ध छ काठमाडौँबाट मुग्लिन सडक फाइल तस्बिर।

काठमाडौँ- धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरो खसेको छ । बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् ।

जेसीबीको सहयोगमा लेदो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा जनाइएको छ।

 

प्रकाशित: १२ भदौ २०८२ ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast