कालिमाटीमा तरकारीको मूल्य : रातो आलु ५०, पाकेको फर्सी ४५ [अरू कति?]

हिमाल प्रेस ९ भदौ २०८२ ९:१४ | Monday, August 25, 2025
कालिमाटीमा तरकारीको मूल्य : रातो आलु ५०, पाकेको फर्सी ४५ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८२, सानो लोकल गोलभेँडा २८, रातो आलु ५१, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर १२०, लोकल बन्दा ३७, स्थानीय काउली १२५, लाम्चो भन्टा ४३, डल्ले भन्टा ६१, तने बोडी ९५ रुपैयाँ प्रतिकिलो छ।

करेला ७८, लौका ६८, तराईको परबल ७०, घिरौँला ७०, झिँगुनी ७२, डल्ले फर्सी ७५, पाकेको फर्सी ४२, भिन्डी ५८, कन्य च्याउ २२५, डल्ले च्याउ ४२६, ब्रोकाउली २६८ रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: ९ भदौ २०८२ ९:१४ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast