इलाम बजारको गजुरमुखी होटलमा भेटिएको शवको पहिचान खुल्यो

हिमाल प्रेस ८ भदौ २०८२ ९:४०
28
SHARES
इलाम बजारको गजुरमुखी होटलमा भेटिएको शवको पहिचान खुल्यो

इलाम- इलाम बजारको बसपार्कस्थित गजुरमुखी होटलमा एक पुरुषको शव फेला परेको छ । राति होटलमा आएर सुतेका पाँचथरको हिलिहाङ गाउँपालिका ३ का अन्दाजी ३४ वर्षे डुपछिरिङ शेर्पा मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको र मृतकका परिवारजन आएपछिमात्र उनको शव त्यहाँबाट निकालिने प्रहरीको भनाइ छ।

पालिका पेजबाट

प्रकाशित: ८ भदौ २०८२ ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast