कालिमाटीमा तरकारीको मूल्य : गोलभेँडा ६५, डल्ले फर्सी ६२ [अरू कति?]

हिमाल प्रेस १ भदौ २०८२ ९:०७
6
SHARES
कालिमाटीमा तरकारीको मूल्य : गोलभेँडा ६५, डल्ले फर्सी ६२ [अरू कति?] फाइल तस्बिर।

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २३, रातो आलु ४९, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ११५, लोकल बन्दा २६, स्थानीय काउली ११३, हाइब्रिड मुला ४५, लाम्चो भन्टा २२, डल्ले भन्टा ३६, तने बोडी ८५, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।

करेला ६२, लौका ७३, तराईको परबल ८६, घिरौँला ५२, झिँगुनी ५१, डल्ले फर्सी ६२, पाकेको फर्सी ४३, भिन्डी ७५, कन्य च्याउ १५२, डल्ले च्याउ ३७२, ब्रोकाउली २२२ रुपैयाँ प्रतिकिलो छ।

 

प्रकाशित: १ भदौ २०८२ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast