खोलामा बगेर बालकको मृत्यु

हिमाल प्रेस २८ साउन २०८२ ९:५२
8
SHARES
खोलामा बगेर बालकको मृत्यु सांकेतिक तस्बिर।

झापा- खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईंका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ।

आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन्। प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्‍याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन्। रासस

प्रकाशित: २८ साउन २०८२ ९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast