कालिमाटी तरकारीको मूल्य : भान्टा ३५, बोडी ७८ [ अरू कति?]

हिमाल प्रेस २५ साउन २०८२ ८:५६ | Sunday, August 10, 2025
कालिमाटी तरकारीको मूल्य : भान्टा ३५, बोडी ७८ [ अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २५, रातो आलु ४८, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९८, लोकल बन्दा २०, स्थानीय काउली ९६, हाइब्रिड मुला ४४, लाम्चो भन्टा २५, डल्ले भान्टा ३५, तने बोडी ८८, मकै बोडी ७८ रुपैयाँ प्रतिकिलो छ।

करेला ४५, लौका ५८, तराईको परबल ७५, घिरौँला ५५, झिँगुनी ६१, डल्ले फर्सी ५९, पाकेको फर्सी ४५, भिन्डी ५८, कन्य च्याउ १५६, डल्ले च्याउ ४२५, ब्रोकाउली २१० रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: २५ साउन २०८२ ८:५६ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast