कालिमाटीमा तरकारी : बोडी १०० रुपैयाँ, सिमी ८० रुपैयाँ [अरू कति?]

हिमाल प्रेस ७ साउन २०८२ ८:४९
कालिमाटीमा तरकारी : बोडी १०० रुपैयाँ, सिमी ८० रुपैयाँ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५, आलु रातो प्रतिकिलो ४६, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु रातो (मुडे) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४०, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ८०, बन्दा (लोकल) प्रतिकिलो ३८ कायम छ।

काउली स्थानीय प्रतिकिलो १००, स्थानीय काउली (ज्यापू) प्रतिकिलो १२०, काउली तराई प्रतिकिलो ७०, रातो मूला प्रतिकेजी ५०, सेतो मूला (लोकल) प्रतिकेजी ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भान्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ३० र मकै बोडी प्रतिकिलो १०० कायम भएको छ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४०, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, टाटे सिमी प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो १३०, तीतो करेला प्रतिकिलो २०, लौका प्रतिकिलो २५, परबर (लोकल) प्रतिकिलो ४०, परबर (तराई) प्रतिकिलो ४०, चिचिण्डो प्रतिकिलो २५, घिरौला प्रतिकिलो ३०, झिगुनी प्रतिकिलो ५०, फर्सी पाकेको प्रतिकिलो ५० कायम गरिएको छ ।

प्रकाशित: ७ साउन २०८२ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast