बुढीराप्तीमा माछा मार्न गएका युवकको गोहीले लियो ज्यान

हिमाल प्रेस २० असार २०८२ ९:२८
10
SHARES
बुढीराप्तीमा माछा मार्न गएका युवकको गोहीले लियो ज्यान प्रतीकात्मक तस्बिर।

भरतपुर- बुढीराप्तीमा बिहीबार माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ।

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो।

प्रकाशित: २० असार २०८२ ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast