‘बाटुलो जून’ मा अनमोल र प्रिन्सी

हिमाल प्रेस १५ असार २०८२ १२:३२ | Sunday, June 29, 2025
‘बाटुलो जून’ मा अनमोल र प्रिन्सी

काठमाडौँ- फिल्म ‘बाटुलो जून’ को मुख्य भूमिकामा रहेका अभिनेता अनमोल केसी र माेडल प्रिन्सी खतिवडाको पोस्टर सार्वजनिक गरिएको छ।

मोडल खतिवडाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। फिल्म अभिनेता तथा निर्देशक भुवन केसीले निर्देशन गर्नेछन्।

फिल्मको प्रेमकथामा आधारति फिल्म ग्रामीण परिवेशमा निर्माण हुँदैछ। सनराइज पिक्चर्सको ब्यानरमा जिया केसीको लगानीमा निर्माण हुनेछ। फिल्ममा अन्य कलाकारबारे खुलाइएको छैन।

 

प्रकाशित: १५ असार २०८२ १२:३२ | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast