
कैलालीको जानकी गाउँपालिका ८ र ९ मा रहेको अमरावती सामुदायिक वन क्षेत्रभित्र एकीकृत भू-परिधि व्यवस्थापन आयोजनाअन्तर्गत डिभिजन वन कार्यालय पहलमानपुर कैलालीले वन्यजन्तुलाई पानी पिउन लागि बनाएको कृत्रिम पोखरी। तस्बिरः इन्द्रकुमारी केसी/रासस
प्रकाशित: १२ असार २०८२ २१:३८
प्रतिक्रिया