
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हिमशृङ्खला। समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित: १२ असार २०८२ १७:३७
प्रतिक्रिया